काठमाडौं । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच आजबाट औपचारिक वार्ता सुरु भएको छ । यो महाअभियान दुर्गा प्रसाईंको नेतृत्वमा रहेको छ । महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो । नेपाल सरकारको तर्फबाट हिजो (१ भदौ ) सहसचिव लिलाधर सुवेदीको