काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा ४० लाख रुपैयाँ आसपासको मूल्यमा नयाँ एसयूभी विकल्प थपिँदैछ । एमएडब्लू वृद्धि मोटर्सले डोङफेङ नामीको नयाँ भेरियन्ट ‘नामी भिगो ई२’ सार्वजनिक गर्दैछ । जुन भोलि बुधबारदेखि नेपाली बजारमा औपचारिक रूपमा आउनेछ । नेपालमा यसअघि नै उपलब्ध ‘नामी भिगो ई२ प्लस’को सफलतापछि कम्पनीले तुलनात्मक रूपमा कम मूल्य र केही कम