वाणिज्य बैंकहरूले कमाए ७० अर्ब, लाभांश क्षमतामा एभरेष्टलाई पछ्याउँदै नबिल

  • मङगलबार २ भौ २०८३ ०१:५० PM
काठमाडौँ / सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (असार मसान्त) सम्ममा कुल ६९ अर्ब ८६ करोड ६० लाख ६२ हजार