कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको १२औँ साधारणसभा केवल वार्षिक गतिविधिको समीक्षा र औपचारिक शुभकामना आदानप्रदानमा सीमित रहेन । साधारणसभाले बदलिँदो सञ्चार प्रविधि, पत्रकारितामाथि थपिँदै गएको चुनौती, सञ्चारमाध्यमको आर्थिक संकट, पत्रकारको पेशागत सुरक्षा तथा प्रेस स्वतन्त्रताको अवस्थाबारे गम्भीर बहस गर्दै शाखाको आगामी कार्यदिशासमेत तय गरेको छ । साधारणसभाको अवसरमा शाखाले निर्माण गरेको नयाँ आधिकारिक