११ महिनादेखि अमेरिकामा रहेका सुदूरपश्चिमका सांसद देउवा पदमुक्त

  • मङगलबार २ भौ २०८३ ०१:५२ PM
नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ। प्रदेशसभा बैठकमा लामो समयदेखि बिनाजानकारी अनुपस्थित रहँदै आएका देउवालाई पदमुक्त गर्ने निर्णय आज गरिएको हो। सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय भएको जानकारी दिँदै यसबारे औपचारिक निर्णय भोलि सुनाउने तयारी रहेको बताए। देउवा लामो समयदेखि अमेरिकामा रहेका छन्। उनले आफू अमेरिका गएको