धनकुटा उद्योग वाणिज्य संघमा श्रेष्ठ र रायबीच अध्यक्षको प्रतिस्पर्धा, सात जना निर्विरोध

  • मङगलबार २ भौ २०८३ १२:२२ PM
धनकुटा : धनकुटा उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि कृष्णराज श्रेष्ठ र रामबहादुर रायबीच प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारी फिर्ताको समय सकिएसँगै अध्यक्षसहित विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको हो। अध्यक्ष पदमा सुरुमा