काठमाडौं : जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ । मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो। त्यसपछि पार्थिव शरीरको नगर परिक्रमा गराउँदै शोभा भगवतीस्थित कर्णदीप लगेर अन्त्येष्टि