दुर्घटनामा घाइते भएका एकको मृत्यु

  • मङगलबार २ भौ २०८३ ०६:२२ PM
हरिप्रसाद कोइरालाउर्लाबारी, भदौ २ गते । मोरङको कानेपोखरी–रङ्गेली सडकअन्तर्गत कानेपोखरी –७ आइतबारेमा साउन ९ गते भएको सडक दुर्घटनामा गम्भीर घाइते वृद्धाको उपचारको क्रममा आज मृत्यु भए...