पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

  • मङगलबार २ भौ २०८३ ०६:४७ PM
काठमाडौँ, भदौ २ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार पाँच प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल...