बैंकबाट बोलेको भन्दै ‘स्क्यामिङ’ गर्ने ४ जना पक्राउ

  • मङगलबार २ भौ २०८३ १२:३६ PM
काठमाण्डु – केवाईसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै ‘स्क्यामिङ’ गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराको देउताल गाउँपालिका–४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१६ बस्ने २२ वर्षीय जय कुमार केवट, रामग्राम नगरपालिका–१७ बस्ने २२ वर्षीय विद्या सागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ बस्ने २७