दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की

  • मङगलबार २ भौ २०८३ १२:२५ PM
काठमाडौं । पूर्व सांसद तथा द्वन्द्वपीडित मैना कार्कीले दलहरूकै कमजोरीको कारण संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विषय टुंगोमा पुग्न नसकेको बताएकी छन् । मंगलवार आयोजित ‘संक्रमणकालीन न्याय (टिआरसी)को यात्रामा हामी कहाँ छौँ ?’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले आर्थिक तथा सामाजिक रूपमा कमजोर रहेका कारण आम द्वन्द्वपीडित संक्रमणकालीन न्यायको अभियानमा जोडिन