काठमाडौं । मानव अधिकारकर्मी एवं सेन्टर फर ह्युमन राइट्स एण्ड भिक्टिम अफ भायोलेन्सका अध्यक्ष डा. रामकुमार भण्डारीले वर्तमान सरकारलाई संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पुर्याउने अवसर र जिम्मेवारी रहेको बताएका छन् । मंगलावार संघीय राजधानी काठमाडौंमा आयोजित ‘संक्रमणकालीन न्याय (टीआरसी)को यात्रामा हामी कहाँ छौँ ?’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन