पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा

  • मङगलबार २ भौ २०८३ ०१:०९ PM
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार सिरहाको लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत पालले आर्थिक वर्ष २०७८/७९ को पूर्णकर लेखापरीक्षणका लागि