आइएमई लाइफ र राष्ट्रिय अविष्कार केन्द्र “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता, कस्ता बच्चाहरुले पाउँछन् ?
मङगलबार २ भौ २०८३ १२:२० PM
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनियता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनी