संविधान संशोधन सुझाव आयोग गठन गर्न कांग्रेसको माग, सरकारको शासकीय शैलीप्रति आपत्ति
मङगलबार २ भौ २०८३ १२:४४ PM
काठमाडौँ / नेपाली कांग्रेसले संविधानका आधारभूत मूल्य–मान्यता संरक्षण गर्दै समयानुकूल सुधारका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न सरकारसँग माग