कांग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत

  • मङगलबार २ भौ २०८३ १२:१८ PM
नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन यसअघि घोषणा गरेको असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णयलाई यथावत राखेको छ । मंगलबार पार्टी कार्यलय सानेपामा कांग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले यसअघि निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले महाधिवेशन तयारी, सदस्यता व्यवस्थापन र तल्लो