सत्ता पक्षकै सांसद सरकारविरुद्ध खनिएपछि सांसद राईको व्यंग्य- प्रतिपक्षको जागिर खोसियो

  • मङगलबार २ भौ २०८३ १२:३६ PM
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्ता पक्षका सांसदहरू आफ्नै सरकारप्रति बढी आक्रामक देखिएको भन्दै व्यंग्य गरेका छन् । मंगलबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले सत्ता पक्षका सांसदहरूले सरकारमाथि कडा प्रश्न उठाउन थालेपछि प्रतिपक्षको भूमिका नै ओझेलमा पर्न थालेको बताए । सत्ता पक्षका सांसदहरूले आफ्नै सरकारका मन्त्री तथा प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरेर