नेपाल एसबिआई बैंकद्वारा पोखरामा तीन संस्थालाई सहयोग

  • मङगलबार २ भौ २०८३ १२:२५ PM
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले तीन संस्थालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल, नेपाल रेडक्रस सोसाइटी, कास्की तथा नेपाल भारत मैत्री पुस्तकालय, कास्कीलाई विभिन्न सामग्री तथा पूर्वाधार विस्तारका लागि सहयोग गरेको हो । फेवा तालमा… Continue reading नेपाल एसबिआई बैंकद्वारा पोखरामा तीन संस्थालाई सहयोग