तीन महिनाका शिशुको पेटमा पाँच दिनदेखि अड्किएको हेयरपिन नर्भिकमा निकालियो

  • मङगलबार २ भौ २०८३ १२:३५ PM
काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलमा तीन महिनाका शिशुको पेटमा अड्किएको करिब तीन सेन्टिमिटर लामो हेयरपिन इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ। रौतहटका शिशुको पेट र सानो आन्द्राबीचको भाग पाइलोरसमा अड्किएको हेयरपिन पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सुमित अग्रवाल नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक निकालेको हो। उपचार टोलीमा एनेस्थेसियोलोजिस्ट डा. प्रज्वल श्रेष्ठ, डा. आरोग्य कँडेल, सिनियर इन्डोस्कोपिक टेक्निसियन ईश्वर गौतमसहित ओटी… Continue reading तीन महिनाका शिशुको पेटमा पाँच दिनदेखि अड्किएको हेयरपिन नर्भिकमा निकालियो