काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनमा १९१ वटा उद्योग तथा परियोजनाका लागि ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। गत आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा २४ अर्ब १० करोड ४९ लाख… Continue reading साउनमा एफडीआई प्रतिबद्धता घट्यो, १९१ परियोजनामा ३.७७ अर्ब प्रतिबद्धता