बागमतीमा सरकार गठनका लागि एमालेले बनायो वार्ता समिति

  • मङगलबार २ भौ २०८३ ११:३२ AM
काठमाडौं । नेकपा एमालेले बागमती सरकार गठनका लागि वार्ता टोली गठन गरेको छ । सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न एमालेले वार्ता टोली गठन गरेको हो । काँग्रेससँगको सहकार्य टुटेपछि नेकपासँग सहकार्य गरेको एमालेलाई सरकार गठनका लागि अन्य दलको पनि साथ आवश्यक पर्दछ । एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको भएपनि त्यसका लागि अन्य दललाई पनि साथमा लिनुपर्नेछ । मुख्यमन्त्रीमा अघि सारिएका थापाकै संयोजकत्वमा एमालेले अन्य दलसँग वार्ताका लागि समिति बनाएको हो । समितिमा भरत थापा, केशव पोखरेल, भारती पाठक र डा. दिनेशचन्द्र देवकोटा रहेका छन् । बागमती प्रदेशसभा १०४ ... The post बागमतीमा सरकार गठनका लागि एमालेले बनायो वार्ता समिति appeared first on Kalika Khabar.