टिभीएस मोटरको इलेक्ट्रिक स्कुटर महँगिए, बढ्यो सबै मोडल र भेरिएन्टको मूल्य

  • मङगलबार २ भौ २०८३ ११:४६ AM
विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको भारतीय बजारमा प्रमुख हिस्सा रहेको टिभीएस मोटर्सले आफ्नो विद्युतीय स्कुटरको मूल्य बढाएको छ। टिभीएस मोटर्सको विद्युतीय स्कुटरमा आइक्युब र अर्बिटर समावेश छन्। कम्पनीको विद्युतीय स्कुटरको The post टिभीएस मोटरको इलेक्ट्रिक स्कुटर महँगिए, बढ्यो सबै मोडल र भेरिएन्टको मूल्य appeared first on Technology Khabar.