खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु

  • मङगलबार २ भौ २०८३ ०५:२० PM
किएभ, भदौ १० गते । उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । युद्ध सुरु भएयताका पछिल्ला महिना...