हराइरहेकी तपस्या विकको शव फेला

  • मङगलबार २ भौ २०८३ ०५:२२ PM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ २ गते । बागलुङको ढोरपाटन नगरपािलका वडा ९ की १९ वर्षीया तपस्या विकको शव फेला परेको छ। गत साउन १९ गते घरदेखि सम्पर्कबिहीन भएकी तपस्याको मंगलबार ढोरपाट...