कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • मङगलबार २ भौ २०८३ ०५:४७ PM
काठमाडौँ, भदौ २ गते । सिरहा लहान नगरपालिका वडा नंं ६ स्थित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एम.एस.पालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुर...