सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

  • मङगलबार २ भौ २०८३ ११:४४ AM
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा मात्र चार अर्ब २० करोड २४ लाख ५२ हजार नाफा कमाएको छ । तेस्रो त्रैमासमा रु तीन अर्ब १४ करोड ८० लाख १८