सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई

  • मङगलबार २ भौ २०८३ ११:५० AM
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सत्ता पक्षका सांसदहरू आफ्नै सरकारप्रति बढी आक्रामक देखिएको भन्दै व्यंग्य गरेका छन् ।