बागमती । हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार ५८० सङ्कलन गरेको छ । स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो । हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म स्मारक खुला हुने गरेको लेखा अधिकृत आशिष विडारीले राससलाई जानकारी दिए