कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

  • मङगलबार २ भौ २०८३ १२:१२ PM
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउँदै कानुन निर्माणदेखि कार्यान्वयनसम्म तहगत समन्वय गर्दै सरोकार भएका निकायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । समितिको आजको छलफलमा कानुन निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिसँग पर्याप्त परामर्श गर्ने र छलफल गर्ने तथा कानुन कार्यान्वयनपछि त्यसको प्रभाव र