काठमाण्डु – नेपाली कांग्रेसले एकता र सहमतिबाट पार्टी महाधिवेशनको वातावरण बनाउने कांग्रेसको निर्णय गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि भदौ १ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाण्डुमा सम्पन्न गर्ने पूर्वनिर्णयलाई यथावत् कायम गरेको छ । महाधिवेशनलाई केवल निर्वाचनमा