नेपाल टेलिकमको नाफामा उछाल, वार्षिक खुद मुनाफा ८ अर्ब ८६ करोड

  • मङगलबार २ भौ २०८३ ११:२१ AM
काठमाडौँ / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । नेपाल टेलिकमको