कर अधिकृत पाँच लाख रुपैयाँ घुससहित पक्राउ

  • मङगलबार २ भौ २०८३ ११:२५ AM
काठमाडौं/  सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एम.एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको आयोगका प्रवक्ता