जनक परियारको संयोजकत्वमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

  • मङगलबार २ भौ २०८३ ११:३० AM
जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी देश राजनीतिक अनिर्णयको बन्दी बनेकोले त्यसको निकासका लागि नयाँ अभियान घोषणा गर्नुपरेको संयोजक परियारले बताए । संयोजक परियारले अभियानले देशमा विद्यमान विभेद, भ्रष्टाचार, अन्याय, शोषण तथा नागरिकका आधारभूत अधिकारसँग सम्बन्धित समस्याविरुद्ध संगठित