कांग्रेसले भन्यो- सदनप्रति सरकार अनुत्तरदायी बन्यो

  • मङगलबार २ भौ २०८३ ११:४४ AM
नेपाली कांग्रेसले संसद् तथा संसदीय समितिमा जनप्रतिनिधिको भाषा, व्यवहार र प्रस्तुति तथ्यपरक, शिष्ट तथा मर्यादित हुनुपर्नेमा जोड दिएको छ । कांग्रेसको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सबै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा र संसदीय संस्कार कायम गर्न कांग्रेसले आग्रह गरेको हो । मंगलवार पार्टी कार्यालयमा बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता देवराज चालिसेले संसद् र संसदीय समिति