काठमाडौं। भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ हुँदै गएको छ। नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले दुवै देशबीच निर्बाध सीमापार डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ। हाल भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीचको सम्बन्धमार्फत दुई देशबीच… Continue reading भारत–नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ, यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार