काठमाडौं । नायिका करुणा पाण्डेको नयाँ तीज गीत ‘म मेरै मान्छेको प्यारी हुने हो’ सार्वजनिक भएको छ। नुवाकोटको रिमालडाँडामा बाल्यकाल बिताएकी पाण्डेको गीतको म्युजिक भिडियो सोमबार युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो । विभिन्न म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेकी पाण्डेले तीजको अवसर पारेर नयाँ सांगीतिक प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ आएकी हुन् । अभिनयसँगै… Continue reading अभिनयसँगै गायनमा करुणा पाण्डे, तीज कोसेली ‘म मेरै मान्छेको प्यारी हुने हो’ सार्वजनिक