काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले चेक अनादर (चेक बाउन्स) लाई बैंकिङ कसूरको दायरामा ल्याउने गरी गरिएको ‘बैंकिङ कसूर तथा सजाय ऐन, २०६४’ को दोस्रो संशोधन संवैधानिक रहेको ठहर गरेको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पाँच सदस्यीय संवैधानिक इजलासले उक्त संशोधनविरुद्ध दायर रिट निवेदनहरू खारेज गर्दै चेक अनादरसम्बन्धी कसुरको परिभाषा, सजाय र हदम्याद निर्धारण गर्ने… Continue reading चेक बाउन्सलाई बैंकिङ कसूरको दायरामा ल्याउने कानुनी संशोधन संवैधानिक : सर्वोच्च