काठमाडौँ । ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको जग्गा विवादलाई लिएर विभिन्न अभियन्ताका नाममा केही व्यक्तिहरूले यथार्थलाई तोडमोड गर्दै भ्रम सिर्जना गर्ने प्रयास गरिरहेका छन्। उनीहरूको मुख्य बहस विशेष गरी विक्रम संवत २०३३ साल पौष २३ गते सर्वोच्च अदालतमा तत्कालीन न्यायाधीशद्वय विश्वनाथ प्रसाद उपाध्याय र प्रकाश बहादुर केसीको संयुक्त इजलासको रोहबरमा भएको मिलापत्रमा केन्द्रित देखिन्छ। उक्त मिलापत्रले अनियमितContinue reading "२०३३ को मिलापत्र बदर भएपनि छायाँदेवीको जग्गा किन सार्वजनिक हुँदैन् ?"