बैंकको केवाईसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

  • मङगलबार २ भौ २०८३ १०:४८ AM
बैंकको केवाईसी अपडेट गर्नुपर्ने भन्दै बैंकका ग्राहक तथा सेवानिवृत्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरी ठगी गर्ने समूहका चार जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीका अनुसार पक्राउ The post बैंकको केवाईसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ appeared first on Technology Khabar.