काठमाडौं । भारतीय सेना प्रमुख जनरल धीरज सेठ मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्न उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, दुई देशका सुरक्षा निकायबीचको सहकार्य