ताप्लेजुङमा साढे १३ प्रतिशत बढी धान रोपाइँ

  • मङगलबार २ भौ २०८३ ०४:१९ PM
चन्द्र पन्दाकताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा यसवर्ष साढे तेह्र प्रतिशत बढी धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा यसवर्ष पर्याप्त वर्षा भएकाले धान रोपाइँ बढी क्षेत्रमा भएको हो ।क...