प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
मङगलबार २ भौ २०८३ ०४:३९ PM
कर्णाली, भदौ २ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले अपाङ्गता भएका व्यक्तिको प्रदेश स्तरीय नीति निर्माणमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ ने...