सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

  • मङगलबार २ भौ २०८३ ०४:५६ PM
काठमाडौँ, भदौ २ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । नेपाल टेलिकमको अपरिष्कृत वित्त...