जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

  • मङगलबार २ भौ २०८३ ०४:५७ PM
काठमाडौँ, भदौ २ गते । जनकवि दुर्गालाल श्रेष्ठको मङ्गलबार अन्त्येष्टि गरिएको छ। ९३ वर्षका श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो।अन्त्येष्टिअघि उहाँको प...