स्थानीय तहबाटै राहदानी सेवा दिन सांसद अधिकारीको माग

  • मङगलबार २ भौ २०८३ ११:०० AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभामा ‘राहदानी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा अधिकारीले विदेश जाने नेपालीको संख्या बढिरहेको अवस्थामा राहदानी सेवा पनि सोहीअनुसार सहज र व्यवस्थित बनाइनुपर्ने बताइन् । विदेशमा रहेका, बाबुको