किरणले ओलीलाई घर दिए, बदलामा ओलीले मुख्यमन्त्री दिए

  • मङगलबार २ भौ २०८३ ११:०२ AM
काठमाण्डु– तीन वर्षअघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर एमालेमा आएका भक्तपुरका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । पार्टी अध्यक्ष केपी ओलीको रोजाइमा परेपछि एमालेमा लामो समय योगदान र रानीतिक इतिहास बोेकेका आकांक्षीलाई पछि पार्दै थापाले मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् । मंगलबार बसेको एमाले संसदीय दल बैठकले थापालाई बागमती प्रदेशको