किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

  • मङगलबार २ भौ २०८३ १०:२४ AM
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने निर्णय सार्वजनिक गरेको भोलिपल्ट ट्रम्पले किमसँगको संवाद ‘धेरै सकारात्मक’ रहेको बताएका हुन् ।