फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

  • मङगलबार २ भौ २०८३ १०:२६ AM
प्रहरीका अनुसार कक्षा ९ का एक विद्यार्थीले विद्यालय परिसरभित्र पिस्तोल र राइफल ल्याएर कक्षाकोठामा गोली चलाएका थिए । त्यसपछि उनले आफैंलाई गोली हानेको बताइएको छ ।