पुटिनले विवादित कुरिल टापु भ्रमण गरेपछि जापानी राजदूतलाई बोलाउँदै रुस

  • मङगलबार २ भौ २०८३ १०:२९ AM
रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार जापानी अधिकारीहरूले राष्ट्रपति पुटिनको भ्रमणको आलोचना गरेर ‘सभ्यताको रेखा पार’ गरेको बताएका छन् ।