सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको छानबिन समितिको निष्कर्ष

  • मङगलबार २ भौ २०८३ १०:४६ AM
काठमाडौं । गत साउन १० गते सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनामा सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालिएको छ । सुनसरी र सिरहा घटनाबारे छानबिन गर्न गठित समितिले सो निष्कर्ष निकालेका हुन् । साउन १० गतेराति दुई समुदायबिच भएको विवाद र उत्पन्न झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा ३० वर्षीय ओमप्रकाश मेहता,